सिट्रोन गाडी किन्दा २ लाख ५० हजार सम्म फाइदा

काठमाडौं – नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नेपाली नयाँ वर्षको अवसरमा चलिरहेको अफरलाई अझै बढाएको छ ।

सो अफर अन्तर्गत भारतमा बनेको फ्रेन्च ब्रान्ड सिट्रोन सी३ र ई–सी३ को खरिदमा नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस सहित २ लाख ५० हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने छन् ।

सो अफरको वारेमा आवश्यक जानकारी कम्पनीका देशभर रहेका विभिन्न शोरुमहरुबाट लिन सकिने छ । त्यसैगरी वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सकिने छ ।

सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो, जसको लिगेसी १०३ वर्ष भन्दा लामो रहेको छ । सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६२०० बिक्री र सेवाहरूको नेटवर्क रहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ लुक्स र सुविधासहित भारतीय बजारमा सिट्रोन सी३ स्पोर्ट्स एडिसन लन्च, मूल्यमा थोरै वृद्धि

नयाँ लुक्स र सुविधासहित भारतीय बजारमा सिट्रोन सी३ स्पोर्ट्स एडिसन लन्च, मूल्यमा थोरै वृद्धि

सिट्रोनले भारतीय बजार आफ्नो लोकप्रिय ह्याचब्याक सी३ को स्पोर्ट्स एडिसन...

नेपाली सोरुममा सिट्रोन ई–सी३, टेस्ट ड्राइभ गर्न सकिने

नेपाली सोरुममा सिट्रोन ई–सी३, टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ सोरुमहरुमा पुगेको छ । नेपालका...

सिट्रोन सी३ पेट्रोल गाडीको मूल्यमा एकै पटक ६ लाख ५० हजार कमी, अब नयाँ मूल्य २९ लाख ९९ हजार

सिट्रोन सी३ पेट्रोल गाडीको मूल्यमा एकै पटक ६ लाख ५० हजार कमी, अब नयाँ मूल्य २९ लाख ९९ हजार

काठमाडौं – सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...