किया केवाईको नाम हुनेछ किया क्यारेन्स : डिसेम्बर १६ मा सार्वजनिक हुने
कियाले केवाई कोडनेमबाट जानकारी सार्वजनिक गरिरहेको एमपीभीको नाम किया...
कियाको इलेक्ट्रिक कार ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको छ । उक्त उपाधिका लागी विभिन्न ब्राण्डका ४६ वटा कार छनोट गरिएकोमा ईभी–९, बिवाइडी सील र भल्भो इएक्स–३० अन्तिम तीनमा परेका थिए ।
सर्ट लिष्टमा परेका बाँकी कारलाई पछि पार्दै अमेरिकामा जारी न्यूवर्क मोटर सोमा ईभी–९ लाई उक्त उपाधी दिइएको हो । कियाको उक्त कारले वर्ल्ड इलेक्ट्रिक कार अफ दि इयरको उपाधी समेत पाएको छ ।
एक वर्षअघि ग्लोबल डेब्यू गरिएको ईभी–९ ले यसअघि २०२४ उमन्स वर्ल्डवाइड कार अफ दि इयर अवार्ड समेत पाएको थियो । कारमा उपलब्ध इन्नोभेटिभ डिजाइन, फराकिले सेभेन–सीट इन्टेरियर र प्रतिस्पर्धी मूल्यका आधारमा ईभी–९ लाई उक्त उपाधी दिइएको आयोजकले जनाएको छ ।
यसैगरी, आयोनिक–५ एनले वर्ल्ड पर्फमेन्स कार अफ दि इयर र भल्भो इएक्स–३० ले वर्ल्ड अर्बान कार अफ दि इयर हात पारेका छन् । बीएमडब्लु आई–५ ले वर्ल्ड लक्जरी कार अफ दि इयर अवार्ड पाएको छ । विश्वका २९ देशका १०० जना प्रतिष्ठित अटोमोटिभ जर्नालिस्ट सम्मिलित निर्णायक मण्डलले अवार्डबारे फैसाला गरेका थिए ।
कियाले केवाई कोडनेमबाट जानकारी सार्वजनिक गरिरहेको एमपीभीको नाम किया...
कोरियाली अटो निर्माता किया मोटर्सले सेल्टोस एसयूभीलाई अपडेट गरी सवै...
कियाको बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स लन्च हुने तयारीमा रहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...