मूल्यको २० प्रतिशत मात्र तिरेर होन्डा कार लिन सकिने

काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी अन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा होन्डाको गाडी खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ ।

जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट उपलब्ध हुनेछ ।

ग्राहक वर्गको सुबिधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्रि दिने कम्पनीले घोषणा गरेको छ ।

यो अफर मिति २०८० चैत १५ बाट लागु हुनेछ भने उक्त्त अफर २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुने स्याकार ट्रेडिङले जनाएको छ ।

नेपाली बजारमा होन्डा एलिभेट, अमेज, सिटी र सिटी ई–एचईभी मोडल बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

बहुप्रतीक्षित होन्डा सीबी ३५० आरएस अब देशभरका सोरुममा उपलब्ध, ३५ हजार कम मूल्यमै पाइने

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...

होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक

होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक

आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले...

यी हुन् २०२३ मा आएका उत्कृष्ट कार

यी हुन् २०२३ मा आएका उत्कृष्ट कार

२०२३ मा धेरै कारहरु लन्च गरिए । त्यसमध्ये उत्कृष्ट १० कारको सूची सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...