थ्रीरो र ७ सिट भएको मर्सिडिज बेन्जको पहिलो लक्जरी इलेक्ट्रिक एसयूभी
मर्सिडिज बेन्जले लक्जरी इलेक्ट्रिक सवारी साधनमा आफ्नो लाइनअप विस्तार...
नेटा भीले थाइल्यान्ड कार अफ द इयर अवार्ड समारोहमा ‘बेस्ट ईभी सब–कम्प्याक्ट ह्याचब्याक’ अवार्ड पाएको छ । नेटा भीले यो अवार्ड दोस्रो पटक पाएको हो ।
ग्रान्ड प्रिक्स इन्टरनेसनल पब्लिक कम्पनीले प्रदान गर्ने कार अफ द इयर अवार्ड विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित कमिटीले छनोट गरेका कारलाई प्रदान गरिन्छ । थाइल्यान्डको अटोमोटिभ व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्न सहयोग गर्ने कारलाई सो अवार्ड प्रदान गरिन्छ । थाइल्यान्ड भित्र वा बाहिर उत्पादन भएका कारले सो अवार्ड पाउने व्यवस्था छ ।
थाइ बजारमा सन् २०२२ को अगस्तमा नेटा भी औपचारिक रुपमा प्रवेश गरेको थियो । टचेबल स्मार्ट ईभी कन्सेप्टबाट प्रवेश गरेको नेटा भीका हाल थाइल्यान्डमा १४ हजार भन्दा बढी ग्राहक छन् ।
नेटा भीको उत्पादन होजोन न्यु इनर्जी सेल्स कम्पनी लिमिटेडका असिस्टेन्ट प्रेसिडेन्ट वाङ चेङलीले नेटा भीको आउटस्ट्यान्डिङ पर्फमेन्सका कारण नै लगातार दुई वर्ष यो अवार्ड पाउन सफल भएको बताए ।
उनले आगामी ४५औं मोटर शोमा नेटा भी–टु समेत सार्वजनिक गरिने र यसले समेत थाई र विश्वकै ग्राहकलाई आकर्षण गर्ने अपेक्षा गरे ।
नेटा भी नेपाली बजारमा समेत राम्रो प्रतिक्रिया पाइरहेको इलेक्ट्रिक कार हो । नेपाली बजारमा सीजी मोटर्सले नेटा भी बिक्री–वितरण गरिरहेको छ ।
मर्सिडिज बेन्जले लक्जरी इलेक्ट्रिक सवारी साधनमा आफ्नो लाइनअप विस्तार...
कारको ब्रेक प्याडल थिच्दा हाइड्रोलिक ब्रेक प्याडले प्रत्येका पांग्रामा...
फक्सवागनले सबैभन्दा लोकप्रिय ह्याचब्याक गल्फको स्पेसल एडिसन गल्फ आर ३३३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...