नेपालमा हालै भित्रिएको बीवाईडी एट्टो १ ईभी टाइमको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश
नेपालमा हालै भित्रिएको बीवाईडीको इलेक्ट्रिक कार एट्टो १ अर्थात सिगललाई...
काठमाडौं – ओमोडा नेपालले आफ्नो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार ओमोडा शोरुम, उत्तरढोकामा सफलतापूर्वक सम्पन्न सो कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको कम्पनीको भनाइ छ ।
मनोरञ्जन र अन्तरक्रियाको लागि उत्सुक ओमोडा ग्राहकहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो । रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । सो अवसरमा सन्दीप क्षेत्रीले हसाएका थिए भने ज्योवन भुजुको लाइभ म्युजिकले रोमान्चक बनाएको थियो । साथमा प्रत्यक्ष संगीतले न्यानो र रमाइलो वातावरण सिर्जना ग¥यो । अन्तरक्रियात्मक खेलहरू बास्केटबल, फुसबल र भिआर अनुभवले प्रतिस्पर्धा र उत्साह थपेको बताइएको छ ।
सुरक्षा र असाधारण उत्पादनहरु प्रति ओमोडाको प्रतिबद्धताको लागि उपस्थितहरु प्रति प्रशंसा गदै कार्यक्रम एक सकारात्मक विन्दुमा समापन भएको थियो । अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।
नेपालमा हालै भित्रिएको बीवाईडीको इलेक्ट्रिक कार एट्टो १ अर्थात सिगललाई...
काठमाडौं–सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले...
काठमाडौं – सरकारले आज राजपत्रमा सूचना प्रकाशित गरे अनुसार विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...