जावा र येज्दि मोटरसाइकलको एसेसोरिजमा ४० प्रतिशत छुट, ‘केयर फेयर–२०८०’ सुरु

काठमाडौं– जावा र येज्दि मोटरसाइकलको ‘केयर फेयर–२०८०’ सुरु भएको छ । आजदेखी सुरु केयर फेयर चैत १ गतेसम्म चल्ने आधिकारिक वितरक अग्नी मोटो इंकले जनाएको छ । केयर फेयरमा जावा र येज्दि मोटरसाकलको निशुल्क सर्भिसिङ गरिनुको साथै एसेसोरिज र स्पेयर पार्टसमा नगद छुट उपलब्ध गराइएको छ ।

काठमाडौंको शंखमुलस्थित आधिकारिक सर्भिस सेन्टरमा आयोजना गरिएको केयर फेयरमा ग्राहकले मोटरसाइकल सर्भिसिङ गराउँदा निशुल्क लेबर चार्जको सुबिधा पाउने बताइएको छ । साथै स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १० प्रतिशत नगद छुट दिइएको छ भने एसेसोरिजमा ४० प्रतिशत छुट पाउनेछन् ।

केयर फेयरमा निशुल्क ब्याट्री चेकअप, निशुल्क एफआई एबं डिटिसी स्क्यान र एएमसी सेवा समेत प्रदान गरिने कम्पनीको भनाई छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...