भीनफास्टले भारतमा इलेक्ट्रिक स्कुटर पनि उत्पादन गर्ने

भीनफास्टले भारतमा इलेक्ट्रिक स्कुटर पनि उत्पादन गर्ने भएको छ । ‘क्लारा एस’ नामक ई–स्कुटरको पेटेन्ट दर्ता गरेर कम्पनीले यसबारे छनक दिएको हो ।

कम्पनीले दर्ता गरेको पेटेन्ट डिजाइन अनुसार नयाँ स्कुटर बजाज चेतक जस्तै आधुनिक तर परम्परागत देखिएको छ । यसमा गोलाकार एलईडी हेडल्याम्प र अगाडिको एप्रोनमा एलईडी टर्न इन्डिकेटरहरू दिइएको छ ।

स्कुटरमा ३ किलोवाट क्षमताको हब मोटर र ३.५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ । ७८ किलोमिट प्रतिघण्टाको टप स्पिडमा हाँक्न सकिने स्कुटरलाई ३० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउँदा १९४ किलोमिटर रेन्ज दिने दावी गरिउको छ ।

स्कुटरको अगाडी टेलिस्कोपिक फोर्क र १४ इन्चको एलोय ह्वील तथा दुबै चक्कामा डिस्क ब्रेक जडान हुनेछ ।

सम्बन्धित समाचारहरू

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...

२५० किलोमिटर रेन्ज दिने किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

२५० किलोमिटर रेन्ज दिने किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

नेपाली अटो बजारमा नयाँ ब्रान्डको विद्युतिय माइक्रो वस भित्रिएको छ । विगत...

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...