कोरला नाकाबाट पहिलो पटक भित्रिए १०० भन्दा बढी ईभी
मुस्ताङ – लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात...
काठमाडौं– इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड कोमाकीले नगद छुट अफर ल्याएको छ । नेपालका लागी आधिकारिक वितरक यूनिटी ट्रेडिङले ‘नाई भन्नै नसकिने छुट’ अफर अन्तर्गत ३९ हजारसम्म छुटमा स्कुटर र मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको हो ।
उक्त अफर अन्तर्गत फ्लोरा मोडलको स्कुटरमा सबैभन्दा धेरै ३९ हजार रुपैयाँ छुट दिइएको छ । २ लाख ६९ हजार पर्ने स्कुटरको मूल्य छुटपछि २ लाख ३० हजार पर्छ । यो स्कुटरले सिंगल चार्जमा ८० देखी १०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।
यसैगरी, ६५ देखी ८० किलोमिटरसम्म रेन्ज दिने भेनिस स्कुटरमा २६ हजार छुट पाइनेछ । पीक पावर २ हजार ५०० वाट भएको यो स्कुटरको मूल्य २ लाख २५ हजार रहेकोमा छुटपछि १ लाख ९९ हजार पर्छ ।
रेन्जर मोडलको इलेक्ट्रिक मोटरसाइकलमा २९ हजार छुट दिइएको कम्पनीले जनाएको छ । ४ लाख ४० हजार रुपैयाँ पर्ने यो मोटरसाइकलको मूल्य छुटपछि ४ लाख २० हजार पर्छ । ४ हजार ८०० वाट पिक पावर भएको यो मोटरसाइकलले सिंगल चार्जमा १५० देखी १८० किलोमिटर रेन्ज दिने कम्पनी दावी छ ।
मुस्ताङ – लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात...
ग्रीन एनक्यापले यूरोपमा गरेको टेष्टमा बीवाइडी एट्टो३ ले ५ स्टार रेटिङ...
हालका दिनमा धेरै कार मालिकले आफ्नो कारको चाबीलाई आल्मुनियम फाइलमा बेर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...