हुन्डाई आई–२० मा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् सुबिधा

हुन्डाईले आई–२० ह्याचब्याकको नयाँ भेरियन्ट ल्याएको छ । स्पोर्टज्(ओ) नामले आएको उक्त भेरिएन्टको मूल्य ८ लाख ७३ हजार भारु निर्धारण गरिएको छ ।

टप–स्पेक अस्टा ट्रिम भन्दा तल रहने सो नयाँ भेरिएन्टमा ग्राहकले इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर र आर्म रेष्टमा लेदर फिनिस लगायत फिचर थप गरिएको छ ।

आई–२० स्पोर्ट्जमा १.२ लिटर पेट्रोल इन्जिन छ जसले ८२ एचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ५ स्पीड म्यानुअल गियर बक्ससँग जोडिएको छ । सो नयाँ भेरिएन्ट डुअल टोन कलर विकल्पमा समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई फेस्टिभ डिलाइट २०८० योजनाका विजेता गुरागाईले पाए एक्सटर गाडी

हुन्डाई फेस्टिभ डिलाइट २०८० योजनाका विजेता गुरागाईले पाए एक्सटर गाडी

काठमाडौं – हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरका विजेतालाई पुरस्कार...

हुन्डाई कोना भयो १ लाख रुपैयाँले महंगो

हुन्डाई कोना भयो १ लाख रुपैयाँले महंगो

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी क्रेटा इलेक्ट्रिक लन्च गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...