कार रेडिएटर फ्लसले कसरी काम गर्छ ? यो किन आवश्यक छ ?

कार रेडिएटर फ्लस कारको रेडिएटर सफा गर्न प्रयोग गरिने रसायनको मिश्रण हो । कारको इन्जिन चल्दा इन्धन जल्छ र हिट उत्पन्न हुन्छ । यस्तो अवस्थामा, रेडिएटर फ्लसले कारको इन्जिन चिसो राख्न मदत गर्छ । यसलाई कूलेन्ट फ्लस पनि भनिन्छ ।

कार रेडिएटर कारको परफर्मेन्स कायम राख्न उपयोगी छ । यसले स्टेलिङ र खिया हटाउनका साथै कूलेन्ट भित्र जमेको फोहोरलाई सफा गर्छ र यसले हिटिङ समस्यालाई पनि धेरै हदसम्म कम गर्छ ।

कार सर्भिसिङ गर्दा यसलाई फ्लस गर्नुपर्छ । यदि कारको रेडिएटरको फ्लस नियमित रूपमा सफा गरेन भने यसको कारण वाटर पम्पमा पनि समस्या हुन थाल्छ ।

यसलाई सफा गर्दा कारको परफर्मेन्स राम्रो हुन्छ । कारको इन्जिन हिट कम हुन्छ । साथै इन्जिन खराबीको सम्भावना कम हुन्छ ।

सम्बन्धित समाचारहरू

फेरि चर्चामा सवारी प्रदूषण मापदण्ड : युरो ६ कि युरो ४ ?

फेरि चर्चामा सवारी प्रदूषण मापदण्ड : युरो ६ कि युरो ४ ?

विश्वभर विभिन्न देशहरुमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण...

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

काठमाडौं – अटो वर्कसप सञ्चालन गरिरहेका अटो मेकानिक्स व्यवसायीहरु राती ९...

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले स्वयम्भुस्थित आनन्दकुटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...