वार्षिक ५ लाख कार निर्माण गर्न फक्सवागनको भारतमा ‘पीक ईभी’ परियोजना

फक्सवागन समूहले भारतमा आफ्नो विद्युतीय गाडीको प्लेटफर्म र पावरट्रेनलाई स्थानीयकरण गर्ने काम सुरु गरेको बताएको छ । नयाँ ‘बोर्न ईभी’ प्लेटफर्मलाई ‘पीक इभी’ कोडनेम प्रोजेक्ट अन्तर्गत विकास गर्न लागिएको हो ।

मिडिया रिपोर्टका अनुसार फक्सवागनले ‘एमईबी२१जी’ प्लेटफर्म भारतमा ल्याउने योजना बनाएको छ । सो नयाँ प्लेटफर्मलाई कम लागतमा ल्याउन उसले धेरै विषयमा स्थानियकरण गर्न लागेको हो । कम्पनीको चाकन प्लान्टमा उत्पादन हुने धेरै एसयूभीलाई ईभी भर्सनमा ल्याउने कम्पनीको भनाई छ ।

नयाँ प्लेटफर्ममा आधारित पहिलो मोडेल फक्सवागनको ब्रान्डेड इलेक्ट्रिक एसयूभी हुने र यो २०२६ आसपासमा डेब्यू हुने अपेक्षा गरिएको छ।

पीक ईभी परियोजनाको लागि एक बिलियन यूरो लगानी गर्न लागिएको फक्सवागनले जनाएको छ । कम्पनीले घरेलु र निर्यात बजारका लागि वार्षिक ५ लाख युनिट कार निर्माण गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको...

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...

डिलरसिपमा देखिदा फक्सवागन टाइगुनको थप जानकारी सार्वजनिक

डिलरसिपमा देखिदा फक्सवागन टाइगुनको थप जानकारी सार्वजनिक

फक्सवागनले बजारमा ल्याउने तयारी गरिरहेको एसयूभी टाइगुन भारतीय डिलरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...