अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत
जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...
काठमाडौं – हाल चर्चामा रहेको एमजी जेडएस ईभी आगलागीको कारण सर्ट सर्किट भएको कम्पनीले बताएको छ । नेपालका लागि एमजी जेडएस ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक विज्ञप्ति सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
घटनाको समयमा तत्काल कम्पनीका प्राविधिक कर्मचारी समेतको टोली स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी समेतको मुचुल्काका आधारमा उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ बजे देखि पार्किङ गरी चार्ज गरिराखेको र राती एक्कासी विद्युतको तार सर्ट भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको वा बुझिएको बताइएको छ ।
विभिन्न सञ्चार माध्यममा यस सम्बन्धी समाचार आइरहेको समयमा यसको वारेमा कम्पनीले भने आधिकारिक रुपमा केही बताएको थिएन ।
यस्तो छ कम्पनीको विज्ञप्ति :

जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित...
लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जेरो एमिसन राइड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...