मध्यम वर्गीय परिवारका लागि सस्तो इलेक्ट्रिक कार ल्याउने होडमा यी कम्पनीहरु
विश्वभर इलेक्ट्रिक कारको उत्पादन बढिरहेको छ र त्यसको बिक्री पनि तीव्र...
नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन् २०२४ मा कार बिक्री बढ्ने अनुमान गरिएको छ । एस एन्ड पी ग्लोबल मोबिलिटीको अनुमान अनुसार आगामी वर्ष विश्वभर ८ करोड ८३ लाख कार बिक्री हुनेछ । यो वर्ष ८ करोड ६० लाख कार बिक्री हुने सम्भावना छ ।
यो वर्ष अर्थात सन् २०२३ मा विश्वभर बिक्री हुने कारको संख्या गत वर्ष भन्दा ८.८ प्रतिशत बढी हुनेट । आगामी वर्ष पनि विश्वमा धेरै कार बिक्री हुने बजारमा चीन, अमेरिका र युरोप नै अगाडि हुनेछन् । यसका साथै भारत पनि यसमा सामेल छ ।
चीनमा अन्तर्राष्ट्रियका साथै घरेलु ब्रान्ड समेत सवारी साधन उत्पादन हुने गरेका छन् । ईभीका लागि त यो संसारकै अग्रणी मानिन्छ । यसै अनुसार अमेरिका र युरोपमा पनि आगामी वर्ष सवारी साधनको बिक्री बढ्ने अनुमान गरिएको छ ।
विश्वभर इलेक्ट्रिक कारको उत्पादन बढिरहेको छ र त्यसको बिक्री पनि तीव्र...
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाई’...
भारतको इभी स्टार्टअप कम्पनी मेटरले नयाँ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...