‘होन्डा अल न्यु सीआर–भी’ को नेपाली बजारमा बिक्री सुरु, यस्तो छ विशेषता
काठमाडौं – होन्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
काठमाडौँ – नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले अत्याधुनिक ‘स्मार्ट’ प्रविधिहरु र थप ‘पावर’ले भरपुर होन्डा डियो १२५ स्कुटरको बिक्री–वितरण सुरु गरेको छ ।
नेपालमा सर्वाधिक बिक्री हुने होन्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकवर्गद्वारा अत्यधिक रुचाईएको होन्डा डियो स्कुटरको सो पछिल्लो संस्करणमा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नविन विशेषताहरु समाहित रहेको कम्पनीको भनाइ छ ।
साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ सो स्कुटर रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्ने कम्पनीको विश्वास छ । स्मार्ट चाबीले अनलक र स्टार्ट हुने सो स्कुटरमा ’साईड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम–एफआई सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् ।
स्याकार ट्रेडिङले स्कुटरको बुकिङ र विक्री धमाधम भइरहेको जनाएको छ । यो स्कुटरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौं – होन्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी...
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...