नेपाल भित्रिदै किर्लोस्कर इन्जिन आयल, सबै रेन्जमा उपलब्ध हुने

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर ब्रान्डको नयाँ लुब्रिकेन्ट अर्थात इन्जिन आयल भित्रिने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याउने भएको हो ।

भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका मिनरल, सेमी सिन्थेटिक र फुल्ली सिन्थेटिक इन्जिन आयल नेपाली बजारमा उपलब्ध हुने छन् । नेपाली बजारमा उपलब्ध कुनै पनि ब्रान्डसँग प्रतिस्पर्धा गर्ने यसको क्षमता रहेको आदिशक्ति ग्लोबल ट्रेडर्सका प्रबन्ध निर्देशक तथा बजार व्यवस्थापक पुरुषोत्तम पौडेलले दावी गरे ।

कुनै पनि सवारी साधनलाई अत्यधिक माइलेज दिन सघाउने र हिमाल, पहाड तथा तराई जुनसुकै सडकमा पनि सवारी साधनका लागि उपयुक्त हुने किर्लोस्कर ब्रान्ड विभिन्न प्याक र सबै रेन्जमा उपलब्ध हुनेछ ।

विभिन्न सवारी साधनका लागि ओईएमका रुपमा समेत प्रयोग गर्न सिफारिस गरिएको किर्लोस्कर इन्जिन आयल नेपाली बजारमा उपलब्ध भएमा लुब्रिकेन्ट बजार थप प्रतिस्पर्धी हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

मसिंर ६ गते ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

मसिंर ६ गते ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

नेपालमा दोस्रो पटक ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना...

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न

भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड...

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलरकै अथक प्रयासबाट सर्बाधिक बिक्री हुने ब्रान्ड बनेको भनाइ

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलरकै अथक प्रयासबाट सर्बाधिक बिक्री हुने ब्रान्ड बनेको भनाइ

नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...