सिप्रदीले हस्तान्तरण ग-यो १० टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस, दिल्ली रुटमा चल्ने
काठमाडाैं – नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता...
काठमाडौं– इलेक्ट्रिक कार उत्पादनमा आक्रमक देखिएको टाटा मोटर्सले सूमोलाई पनि ईभी भर्सनमा उतार्ने भएको छ । सूमो सहित टाटाले अन्य कमर्सियल भेइकललाई पनि ईभी भर्सनमा ल्याउने तयारी तिब्र बनाइरहेको छ ।
नेपालको यातायात क्षेत्रमा लोकप्रिय वनेको सूमो गोल्ड हाल पनि देशका विभन्नि रुटमा चलिरहेका छन् । केही वर्षयता उत्पादन बन्द हुँदै आएको सूमोलाई टाटा मोटर्सले अव भने ईलेक्ट्रिक अवतारमा उतार्ने भएको हो ।
सूमो ईभीलाई टाटाले आफ्नो निकट भविष्यमा आउने तयारी भइरहेको ह्यारियर र सफारी ईभीमा जस्तै ठूलो आकारको टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम, पूर्णडिजिटल इन्ट्रुमेन्ट कन्सोल र टाटाको नयाँ टू–स्पोक स्टेरिङ ह्वील दिन सक्ने आँकलन गरिएको छ ।
सुमो ईभीले एक पटकको फुल चार्जमा ४ सयदेखि ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिए पनि यसमा कुन साइजको ब्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याइसकेको छैन ।
काठमाडाैं – नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता...
टाटा मोटर्सले सन् २०२५ मा भारतीय बजारमा ७ नयाँ कार लन्च गर्ने भएको छ । यसमा...
टाटा मोटर्सले भारतमा कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...