यस्ता छन् आज नेपालमा लन्च भएको रोयल इन्फिल्ड मेटियर ३५० का सात विशेषता
नेपाली बजारमा आज रोयल इन्फिल्ड मेटियर ३५० मोटरसाइकल लन्च भएको छ । नेपालका...
रोयल इन्फिल्डले आफ्नो ब्राण्डको सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्न छुट्टै नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । ‘रिओन’ नामले सञ्चालनमा आएको सो कम्पनीले भारतभर रोयल इन्फिल्डको सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्ने लक्ष्य लिएको छ । यो सेवा तत्कालका लागी भने मुम्वई, दिल्ली, कोलकत्ता, वेंगलोर र चेन्नईमा उपलब्ध हुने उल्लेख गरिएको छ ।
रोयल इन्फिल्डको सेकेन्ड ह्यान्ड मोटरसाइकलमा राइडरको आकर्षण वढिरहेको अवस्थालाई मध्यनजर गरी नयाँ कम्पनी खडा गरिएको कम्पनीका सिईओ गोविन्दराजनले बताएका छन् । नयाँ मोटरसाइकल बिक्री गर्न खुलेका सोरुम जस्तै देखिने सुबिधासम्पन्न आउलेटमार्फत पुराना मोटरसाइकल पनि बिक्री गरिने उनको भनाई छ ।
उनका अनुसार यसरी बिक्री हुने मोटरसाइकललाई कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टरमा सर्भिसिङ गराएर कन्डिसनमा राख्नेछ । नयाँमा जस्तै पुराना मोटरसाइकल खरिद गर्ने ग्राहकले पनि वारेन्टि र निशुल्क सर्भिसको सुविधा पाउनेछन् । साथै उनीहरुले उचित मूल्यको सुविधा समेत पाउने दाबी गरिएको छ ।
नेपाली बजारमा आज रोयल इन्फिल्ड मेटियर ३५० मोटरसाइकल लन्च भएको छ । नेपालका...
रोयल इन्फिल्डले हालै नयाँ बाइकको नाम पेटेन्ट गरेको छ र यसको नाम ‘स्क्राम’...
काठमाडौं विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...