रोयल इन्फिल्डले देखायो सटगन ६५०, यस्तो हुनेछ फिचर र पर्फमेन्स

रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकल सटगन ६५० लाई मोटोभर्स इभेन्टमा देखाएको छ । तत्कालका लागी २५ युनिटमात्र तयार हुने सो मोटरसाइकलमा निकै अकर्षक पेन्ट स्किम दिइएको छ । मोटोभर्सको अवसर पारेर कम्पनीले आफ्नो वहुप्रतिक्षित नयाँ हिमालयन ४५० समेत सार्बजनिक गरेको थियो ।

सो नयाँ मोटरसाइकलमा कम्पनीले ६४८ सिसी प्यारलल–ट्विन इन्जिन जडान गरेको छ । जसको पावर ४७ एचपी र टर्क ५२.३ एनएम रहने अनुमान गरिएको छ । रेट्रो क्रुजर स्टायलमा निकै आकर्षक देखिएको सटगन ६५० मा पिलियन सिटको समेत ब्यवस्था रहने आँकलन गरिएको छ ।

रोयल इन्फिल्डले यसको २५ युनिटका लागी ४ लाख २५ हजार भारु मूल्य निर्धारण गरेको छ । झट्ट हेर्दा सुपर मेटियरजस्तै देखिने सो नयाँ मोटरसाइकलमा के–कस्ता फिचर हुनेछ भन्ने विषयमा कम्पनीले प्रष्ट पारिसकेको छैन ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डका दुई एड्भेन्चर बाइक हिमालयन पुगे दक्षिण ध्रुव

रोयल इन्फिल्डका दुई एड्भेन्चर बाइक हिमालयन पुगे दक्षिण ध्रुव

रोयल इन्फिल्डले ९० डिग्री दक्षिण अभियान सफलतापूर्वक सम्पन्न भएको...

रोयल इन्फिल्डको पहिलो स्क्र्याम्बलर शैलीको इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली एस६’ सार्वजनिक

रोयल इन्फिल्डको पहिलो स्क्र्याम्बलर शैलीको इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली एस६’ सार्वजनिक

मोटोभर्स २०२५ बाइकिङ महोत्सवमा रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक...

यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड

यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड

प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...