नेटाले ल्यायो दशैं अफर अनबिटेवल डिल्स : नेटा भी र नेटा एक्स ईभी किन्दा विशेष छुट र रमाइलो अफर
काठमाडौं – नेपालका लागि नेटा ईभीको आधिकारिक वितरक सीजी मोटर्सले दशैंको...
काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोनको १४ र १५ सिट क्षमताको विद्युतीय भ्यान बिक्री गर्ने भएको छ। थाइल्याण्ड, सिंगापुर र अष्ट्रेलियामा बिक्री भइसकेको सो भ्यान हाई रुफ भएको भ्यान हो।
कम्पनीका अनुसार सो भ्यान आरामदायी यात्रा र सुरक्षाका हिसाबले उत्कृष्ट छ। कम्पनीले चाँडै नै मूल्य सार्वजनिक गर्ने जनाएको छ।
कम्पनीले फोटोनको पिकअप, विद्युतीय लो रुफ भ्यान, विद्युतीय मिनी ट्रक र एम्बुलेन्स नेपालमा लोकप्रिय भइसकेको दावी गरेको छ। कम्पनीले आकर्षक लुक्स र पर्फर्मेन्सले फोटोन नेपाली बजारमा लोकप्रिय बनेको दावी गरेको छ।
काठमाडौं – नेपालका लागि नेटा ईभीको आधिकारिक वितरक सीजी मोटर्सले दशैंको...
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
चेतक ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आइरहेको बजाजले अर्को नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...