क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ । सिबी ३५० नामले आएको सो नयाँ मोटरसाइकलले रोयल इन्फिल्ड क्लासिक ३५० संग प्रतिस्पर्धा गर्ने जनाइएको छ । सो नयाँ मोटरसाइकलको मूल्य २ लाख भारु निर्धारण गरिएको छ ।

सिबी ३५० मा होन्डाले हाइनेस सिबी ३५० र सिबी ३५० आरएसको च्यासिस सेयर गरेको हो । सो नयाँ बाइकमा ३४८ सिसीको एयर कुल्ड सिंगल सिलिन्ड इन्जिन जडान गरिएको छ । जसको पावर २१ एचपी र टर्क २९ एनएम रहेको छ ।

सिबी ३५० मा होन्डाले आफ्नो स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम दिएको छ । साथै यसमा एलइडी लाइट, एसिस्ट एण्ड स्लिपर क्लच र ट्रयाक्सन कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।

सो नयाँ बाइक डिएलक्स र डिएलक्स प्रो भेरिएन्टमा उपलब्ध रहेको छ । जसमध्ये डिलक्स प्रोको मूल्य २ लाख १८ हजार भारु तोकिएको छ । होन्डो सो नयाँ मोटरसाइकल निकट भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने

इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने

होन्डाले भारतमा इलेक्ट्रिक टु–ह्विलरका लागि छुट्टै डेडिकेटेड प्लान्ट...

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...

भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्दै होन्डा

भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्दै होन्डा

जापनिज अटो निर्माता होन्डाले भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...