तपाईंको बजारमा हाेन्डा एक्सचेन्ज क्याम्प
काठमाडौं – पानिपोखरीस्थित तपाईंको बजार (Tapaikobazar) मा माघ २५ गतेदेखि फागुन १...
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा ल्याएको उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन् ।
भक्तपुरको घठ्ठाघर स्थित मेट्रो अटो सेन्टरबाट ग्राजिया स्ट्यान्डर्ड बीएस६ खरिद गरेका लामिछानेले स्क्र्याच कुपन मार्फत १० लाख जितेका हुन् ।
यो स्किम अन्तर्गत ग्राहकले १० हजार सम्मको थप स्क्र्याच कुपन र रु. १२ हजार ५०० बराबरको ५ बर्षको एएमसी प्याकेज पनि जित्न सक्ने बिकल्प पाउने कम्पनीले जनाएको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि २५ हजार देखि ५ लाख सम्मको पुरस्कार जितिसकेका छन् ।
यो बर्ष होण्डाले १ रुपैयाँमै फाइनान्स योजना र ’बिग बाइक’ किन्दा १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।
काठमाडौं – पानिपोखरीस्थित तपाईंको बजार (Tapaikobazar) मा माघ २५ गतेदेखि फागुन १...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी...
एसयूभीमा ग्राउन्ड क्लियरेन्स केवल प्राविधिक विवरण मात्र होइन, दैनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...