एक्सपेङ मोना एल०५ को रेन्ज टेस्टमा नयाँ रेकर्ड, एकैपटकमा पार गर्यो ११९४ किलोमिटर
इलेक्ट्रिक र हाइब्रिड कार बजारमा अटोमोटिभ मिडिया प्लेटफर्मले आयोजना...
काठमाडौं– आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम इलेक्ट्रिक सेडान डीपल एसएल–०३ नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ ।
सीएटीएल, हुवावे र चांगन अटोको साँझेदारीमा स्थापना भएको डीपल ब्रान्ड अन्तर्गतको एसएल–०३ पनि नेपालमा सार्बजनिक हुने आधिकारिक वितरक एमएडब्लु ग्रुपले जनाएको हो । यसअघि कम्पनीले एस–७ नेपाल ल्याउने घोषणा गरेको थियो ।
डीपल एसएल–०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभुषित कार हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...