होन्डाले देखायो नयाँ इलेक्ट्रिक स्कुटरको कन्सेप्ट

जापानमा जारी टोकियो मोटर शोमा होन्डाले नयाँ इलेक्ट्रिक स्कुटर एससीए–ई को कन्सेप्ट देखाएको छ । सो नयाँ कन्सेप्टको डिजाइन हाल यूरोमा बिक्री हुँदै आएको होन्डा ईएम१–ई स्कुटर जस्तै देखिए पनि यसको साइज भने केही ठूलो छ ।

होन्डाका अनुसार सो नयाँ स्कुटरमा १.३ किलोवाट आवरको २ वटा रिमुभेवल ब्याट्री प्याक जडान गरिनेछ । कम्पनीले यसको मेकानिकल, पावरट्रेन र फिचरका वारेमा कुनै जानकारी बाहिर नल्याए पनि सो नयाँ स्कुटरको अगाडी टेलिस्कोपिक फर्क र पछाडी मोनोशक सस्पेन्सन जडान हुनसक्ने आँकलन गरिएको छ । साथै यसमा १२ इन्चको ह्विल उपलब्ध हुनेछ ।

विश्वकै ठूलो मध्ये एक टु ह्विलर ब्रान्ड होन्डाले पछिल्लो समय इलेक्ट्रिक टु ह्विलरमा खोज एबं अनुसन्धान तिब्र बनाउँदै लगेको छ । कम्पनीले निकट भविष्यमै भारतीय बजारलाई लक्षित गरी बिभिन्न मोडलका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्ने जनाएको थियो ।

सम्बन्धित समाचारहरू

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...

चितवनमा सेरेस र नामी ईभीको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चल्दै

चितवनमा सेरेस र नामी ईभीको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चल्दै

चितवन–नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक...

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

भारतको पहिलो गियर भएको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा दिल्लीमा लन्च भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...