लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
चितवन– महिन्द्रा गाडीको नेपालका लागी आधिकारिक बिक्रेता अग्न्नी इन्कर्पोरेटेडले चितवनमा नयाँ ‘ट्विन पिक’ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार चितवनको पार्स चोकमा महिन्द्राको गाडीहरु बिक्री गर्न अन्तराष्ट्रिय स्तरको सो नयाँ शोरुम संचालनमा ल्याएको हो ।
शोरुमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेश्नल अपरेसन प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष (अन्तर्राष्ट्रिय अपरेसन) जोयदीप मोइत्रा, कन्ट्री हेड चैतन्य कगलकर र अग्नि इन्कर्पोरेटेडका डेपुटी सेल्स डाइरेक्टर बरदान बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।
नयाँ शोरुमबाट महिन्द्रा स्कर्पियो एनसहित अन्य गाडीको बिक्री सुरु भएको छ । शोरुममा महिन्द्राको लागि आवश्यक पर्ने स्पेयर पार्ट्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...