पानी परेका कारण नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नवलपरासी । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक...
काठमाडौं– दसैँ, तिहारलगायत छठमा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ स्थलमा निःशुल्क अस्थायी पार्किङ सुरु गरेको छ ।
आइतबारदेखि सुरु गरिएको अस्थायी पार्किङको व्यवस्थापन काठमाडौँ महानगरपालिका वडा नम्बर २२ र जीआईईटीसी रमन जेभीले गर्नेछ । दसैँ–तिहारमा काठमाडौँको न्युरोडलगायत व्यापारिक क्षेत्रमा ग्राहकहरूको ठुलो भीड लाग्ने गर्दछ । जसले सो क्षेत्रमा पार्किङको ठुलो समस्या हुने गर्दछ ।
अस्थायी पार्किङको व्यवस्थाले यो समस्या समाधान गर्न केही सहज हुने महानगरले विश्वास लिएको छ ।
नवलपरासी । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक...
काठमाडौँ -सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो...
काभ्रे– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...