सुजुकी स्कुटर किन्दा धरानका राजु रिजाललाई १० ग्राम सुनको सिक्का उपहार

धरानका राजु रिजालले सुजुकी एक्सेस–१२५ स्कुटर खरिद गर्दा १० ग्राम सुन उपहार पाएका छन् । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता भिजि अटोमोबमाईल्सले ल्याएको दशैं अफर अन्तर्गत बम्परमा उनले सनुको सिक्का जितेका हुन् । बिजेताको घोषणा आइतबार टेकुस्थित शोरुममा फेसवुक लाईभ मार्फत गरिएको थियो ।

रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट स्कुटर खरिद गरेका थिए । यस योजना लागु भएदेखी प्रत्येक १५ दिनमा नेपालभरका खरिदकर्तालाई समावेश गरी लक्कि ड्रमार्फत विजेताको घोषणा गरिँदै आएको कम्पनीले जनाएको छ ।

सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्तर्गत ग्राहाकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट, कुनै पनि सुजुकी ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डसँग सुजुकी बाइक एक्सचेन्ज गर्दा १० हजार थप मुल्याङ्गकन पाउनेछन् । ग्राहकले शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्षको सडक कर समेत निशुल्क पाउनेछन्

सम्बन्धित समाचारहरू

मारुती सुजुकीले उत्पादन गर्यो २२ लाख ५० हजार युनिट कार, यी हुन् शीर्ष ५ मोडल

मारुती सुजुकीले उत्पादन गर्यो २२ लाख ५० हजार युनिट कार, यी हुन् शीर्ष ५ मोडल

काठमाडौं–मारुति सुजुकीले २०२५ मा कीर्तिमानी उत्पादन हासिल गरेको छ ।...

माइलेज, मूल्य, सेफ्टी र फिचरका आधारमा ग्राण्ड भिटारा र हुन्डाई क्रेटामा कुन एसयूभी उत्कृष्ट ?

माइलेज, मूल्य, सेफ्टी र फिचरका आधारमा ग्राण्ड भिटारा र हुन्डाई क्रेटामा कुन एसयूभी उत्कृष्ट ?

मिड साइज एसयूभी तीव्र गतिमा बढिरहेको छ । हुन्डाई, किया, निसान, स्कोडा,...

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...