अध्यादेशमा नाडा खुशी, अन्य सुझावहरुलाई पनि मनन गरिदिन आग्रह
सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई...
काठमाडौं– नेपालमा पहिलो पटक अनलाइन अटो शो शुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र हाम्रो बजार डट कम विचको सहकार्यमा आजदेखी डिजिटल अटो शो सुरु भएको हो ।
सम्झौतामा नाडाका तर्फबाट अध्यक्ष ध्रुब थापा तथा हाम्रो बजारका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार हाम्रो बजारले हालै भृकुटीमण्डपमा सम्पन्न अटो शोका सम्पूर्ण गतिविधि आफ्नो डिजिटल प्लेटफर्म nada.hamrobazaar.com मार्फत दैनिक प्रसारण गर्ने छ ।
सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई...
काठमाडौं – नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एमजी साइबरस्टर सोल्ड आउट...
नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...