सियट टायरको होली स्पेशल अफर, मोटरसाइकल टायर खरिद गर्दा ३ प्रतिशतसम्म नगद छुट
सियट टायरको नेपालका लागि आधिकारिक बितरक श्री एसटीसी ग्रुपले होली स्पेशल...
काठमाडौं– पिट्स्टपको दोस्रो शोरुम जडिबुटीमा खुलेको छ । कलाकार दिपाश्री निरौलाले मंगलबार उद्घाटन गरेसंगै संचालनमा आएको सो नयाँ शोरुमबाट त्यस आसपास क्षेत्रका ग्राहकलाई सुविधा पुग्ने बिश्वास लिइएको छ ।
मुलतः टायर सम्वन्धी सम्पूर्ण सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्य सहित संचालनमा आएको सो शोरुममा लुब्रिकेन्ट्स, ब्याट्री र कार केयर प्रोडक्टहरु समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । गुणस्तरिय उत्पादनलाई सुलभ मूल्यमा बिक्री गर्ने उद्देश्य अनुरुप शोरुम संचालनमा ल्याइएको हो ।
नयाँ आउटलेट संचालनमा आएको र नेपालीहरुको महान चाड दशैंको अवसर पारेर कम्पनीले टायर, ब्याट्री, लुब्रिकेन्ट्स र कार केयर प्रोडक्टको खरिदमा २५ प्रतिशतसम्म र सर्भिसमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
एकै छानामुनी विभिन्न ब्रान्डका टायर, लुब्रिकेन्ट्स, ब्याट्री र कार केयर प्रोडक्ट उपलब्ध हुने कारण पछिल्लो समय पिट्स्टपमा ग्राहकको आकर्षण बढ्न थालेको छ ।
सियट टायरको नेपालका लागि आधिकारिक बितरक श्री एसटीसी ग्रुपले होली स्पेशल...
भारतको प्रतिष्ठित टायर निर्माता कम्पनी जेके टायरले ग्रेटर नोयडामा...
काठमाडौं – सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको कार्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...