भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्वलाई लक्षित गरी ल्याएको हुन्डाई ‘फेस्टिभ डिलाइट’ अन्तर्गत हुन्डाई ‘फेस्टिभ कार्निवल’ भोलीबाट सुरु हुने भएको छ ।

सो कार्यक्रम २१ गते सम्म देशभरका सबै हुन्डाई शोरुममा संचालन हुने आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिनेछ । लाईभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न टिप्स एण्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर -याली लगायत अन्य विभिन्न कार्यक्रम संचालन हुनेछन् ।

तिनदिने सो कार्यक्रमलाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्स्टर ट्रेजर हन्ट, डेली टेष्ट ड्राइभ एण्ड वीन र महिला चालकहरुप्रति लक्षित हुन्डाई ‘ह्विल्स अन हिल्स’ जस्ता कार्यक्रम पनि आयोजना गरिनेछ ।

कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड वोस तथा विर्लपुल का वाशिङ मसिन, माइक्रोवेभ ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितर लक्ष्मी...

हुन्डाई एक्सटरको स्पेसिफिकेसन सार्वजनिक : ४० बढी सेफ्टी फिचर र सबै भेरिएन्टमा ६ एयरब्याग

हुन्डाई एक्सटरको स्पेसिफिकेसन सार्वजनिक : ४० बढी सेफ्टी फिचर र सबै भेरिएन्टमा ६ एयरब्याग

हुन्डाई मोटर इन्डियाले एक्सटरको स्पेसिफिकेसन सार्वजनिक गरेको छ । एक्सटर...

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

२०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको तथाङ्क सूची सार्वजनिक भइसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...