अटोमोबाइल कम्पनीमा सीईओे राख्ने ट्रेन्ड बढ्दो, यी हुन् हालका चर्चित सीईओे
नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...
काठामाडौं– फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपालले दशैं–तिहार लक्षित नयाँ अफर ल्याएको छ । सो अफर अन्तर्गत फक्सवागन गाडी खरिद गर्दा ग्राहकले बिदेश भ्रमणको अवसरदेखी नगद छुट र अन्य थुप्रै सुविधा पाउनेछन् ।
कम्पनीले ल्याएको ‘फेवुलस फेस्ट अफर’ मा ग्राहकले २ लाख २५ हजार रुपैयासम्मको नगद छुट, ४ वर्षसम्मको निशुल्क सर्भिस, एक वर्षको निशुल्क सडक कर र निशुल्क एसेसोरिजको सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसैगरी बम्परमा ४ दिनको यूरोप भ्रमण अवसर समेत प्राप्त हुने कम्पनीले जनाएको छ । यसको साथै भाग्यशाली बीजेताले एनआईयूको इलेक्ट्रिक स्कुटर र एकथान एप्पल म्याकबुक एयर उपहार पाउनेछन् ।
फाइनान्स सुविधा लिन चाहने ग्राहकको लागी कम्पनीले ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । कर्जाको ब्याजदर १०.९९ प्रतिशत रहेको छ ।
नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...
काठमाडौं – नेपाली बजारमा चिनियाँ ब्रान्ड ग्रेटवाल औपचारिक रुपमा प्रवेश...
भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय कारको दवदवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...