सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत, इन्भर्ट र लाइनिङको काम धमाधम
तानसेन (पाल्पा) – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा...
काठमाडौँ - काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।
आज एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको उल्लेख छ ।

तानसेन (पाल्पा) – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा...
यसपालिको बजेटमा नेपालको नयाँ सरकारले काठमाडौं प्रवेशका लागि वैकल्पिक,...
नयाँ वर्षको पहिलो दिन मीठो खाएमा वा राम्रो ठाउँ घुमेमा वर्षभरको अवधि पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...