नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म
काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...
मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर ल्याएको छ ।
सो अफर अन्तर्गत ग्राहकले मारुती सुजुकीका गाडी तथा एसयूभी खरिद गर्दा १ लाख सम्मको नगद छुट र १ लाखसम्मकै एक्सचेन्ज वोनस पाउनेछन् । साथै ग्राहकले १ वर्षको निःशुल्क इन्स्योरेन्स समेत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार छुट्टाछुट्टै मोडलमा छुट्टाछुट्टै अफर हुनेछ ।
आर्थिक मन्दिका कारण शिथिल वनेको अटो बजारमा सुजुकीको उपस्थितीलाई बलियो बनाउन कम्पनीले दशैं आउनु भन्दा निकै अगाडी यस्तो स्किम ल्याएको हो ।
नाडा अटो शो सुरु हुनुभन्दा १६ दिन अगाडी आएको सो स्किम प्यासेन्जर कार बिक्रेता कम्पनीले ल्याएको पहिलो स्किम वनेको छ ।
काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...
मारुती सुजुकी पेट्रोल र डिजेल सेगमेन्टमा शीर्ष स्थानमा छ । तर, अब मारुती...
भारतको अटो बजारमा गत आर्थिक वर्षको बिक्री विवरण सार्वजनिक भएको छ। अप्रिल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...