२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने
काठमाडौं – आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका...
काठमाडौँ - काठमाडौँको किर्तिपुरमा बिहीबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४२ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
१ सय ३५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्यापण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४२ वटा गरी सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । जसमा पिकअप गाडी १७ वटा, टाटासुमो १०, बस र हाइस ३र३ वटा र अन्य सवारी साधन ९ वटा रहेका छन् ।
सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।
काठमाडौं – आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका...
काठमाडौं – सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका...
काठमाडौं – काठमाडौंका १७ लाख सवारी साधनको व्यवस्थापन हातको र सिठ्ठीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...