महिन्द्राद्वारा नेपालमा अल–न्यु स्कर्पियो–एनको अनावरण
काठमाडौँ – महिन्द्राले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यु...
महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी एक्सयुभी–३०० को फेसलिफ्ट तयार पारिरहेको छ । अर्को वर्ष बजारमा आउने बताइएको सो कम्प्याक्ट एसयूभीमा कम्पनीले पानोरामिक सनरुफ दिन लागेको हो । जुन यो सेग्मेन्टका लागी फर्स्ट–इन–सेग्मेन्ट फिचर रहनेछ । महिन्द्राले एक्सयूभी–३०० को टप स्पेकमा सो फिचर दिन लागेको हो । हाल कारोवार हुँदै आएको रेगुलर मोडलमा कम्पनीले सींगल प्यानल सनरुफमात्र दिएको छ ।
सो एसयूभीको डिजाइन एवं स्टायलमा सामान्य परिवर्तन हुने महिन्द्राले जनाएको छ । यसको फ्रन्ट र रियर प्रोफाइलमा नयाँ हेडल्याम्प, टेलल्याम्प र अल न्यू वम्पर सहित रिफ्रेस गरिनेछ । इन्टेरियरमा पनि व्यापक परिमार्जन गर्न लागिएको छ ।
महिन्द्राले सो फेसलिफ्ट मोडलमा पावरट्रेन र मेकानिकल पक्षमा भने कुनै परिवर्तन नगर्ने प्रष्ट पारेको छ । सो एसयुभीमा हालकै १.२ लीटर पेट्रोल र टर्वो पेट्रोल एवं १.५ लीटर डिजेल इन्जिन जडान गरिनेछ । जसको पावर क्रमश ११०, १३१ र ११७ एचपी रहनेछ ।
काठमाडौँ – महिन्द्राले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यु...
भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको वुकिङ...
काठमाडौं – नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...