सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक : यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले यी दुई सवारी साधनको मूल्य सार्वजनिक गरेको हो ।

केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको यी दुई सवारी साधनको मूल्य साउन ८ गते सार्वजनिक गर्ने पहिले नै घोषणा गरिएको थियो ।

सुजुकी जिम्नी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । ती मध्ये जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ हुनेछ ।

त्यसैगरी सुजुकी फ्रोङ्क्स तीन भेरिएन्ट सिग्मा, डेल्टा र डेल्टा प्लस भेरिएन्टमा उपलब्ध हुनेछ । यी भेरिएन्टको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४१ लाख ९९ हजार र ४२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी एभेनिस अब नेपालमा : यस्ता छन् प्रतिस्पर्धी

सुजुकी एभेनिस अब नेपालमा : यस्ता छन् प्रतिस्पर्धी

काठमाडौं – नेपाली बजारमा हिजो सुजुकीको नयाँ स्पोर्टी स्कुटर ‘एभेनिस’...

मारुती सुजुकीले ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन मोडल लन्च गर्दै

मारुती सुजुकीले ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन मोडल लन्च गर्दै

मारुती सुजुकीले आफ्नो ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन मोडल लन्च गर्ने...

चिनियाँ कम्पनी ग्रेटवालले बनायो सुजुकी जिम्नी जस्तै देखिने नयाँ एसयुभी

चिनियाँ कम्पनी ग्रेटवालले बनायो सुजुकी जिम्नी जस्तै देखिने नयाँ एसयुभी

अटोमोबाइलका लागी चीन विश्वको सबैभन्दा ठूलो बजार हो । चीनमा हरेक वर्ष सयौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...