भारत वेन्जले देखायो हाइड्रोजन फ्यूल सेलबाट चल्ने वसको कन्सेप्ट

भारत वेन्जले भारतमा पहिलोपटक हाइड्रोजन फ्यूल सेलबाट चल्ने वसको कन्सेप्ट देखाएको छ । सो नयाँ प्रविधीको वसलाई कम्पनीले भारतीय इनर्जी जायन्ट रिलायन्स कम्पनीसंगको सहकार्यमा तयार पारेको हो । जसमा प्रयोग हुने हाइड्रोजन सेललाई रिलायन्सले विकास गर्ने सहमती भएको छ ।

कम्पनीका अनुसार सो वसमा ३०० वीएचपी पावर भएको हाइड्रोजन सेलबाट चल्ने इन्टरनल कम्वसन इन्जिन जडान गरिनेछ । जसले ४०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । सो वसलाई भारत वेन्जले अर्को वर्षदेखी वृहत टेष्ट गर्ने योजना बनाएको छ ।

भारज वेन्च वाहेक भारतका दुई ठूला कमर्सियल भेइकल उत्पादक कम्पनी टाटा मोटर्स र अशोकलेल्यान्डले पनि हाइड्रोजन वसको कन्सेप्टमा काम गरिरहेका छन् । हालसम्मको उपलब्धीलाई हेर्दा यी तीन व्रान्डमध्ये भारत वेन्ज नै हाइड्रोजन सेलबाट चल्ने वस उत्पादन गर्ने पहिलो कम्पनी वन्ने देखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...