ब्याज नलाग्ने स्किममा सुजुकी मोटरसाइकल र स्कुटर

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज नलाग्ने स्किममा मोटरसाइकल र स्कुटर खरिद गर्न पाउने स्किम ल्याएको छ । सो नयाँ स्किम अन्तर्गत फाइनान्स सुविधामा वाइक खरिद गर्दा ग्राहकले व्याज वापतको रकम भुक्तानी गर्नुपर्ने छैन ।

साथै, ग्राहकले १० हजारसम्म नगद छुट, एक वर्षको रोड ट्याक्स निशुल्क, निशुल्क एसेसोरिज र एक्सचेन्जमा १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन समेत पाउने कम्पनीले जनाएको छ । स्किम सुजुकीको देशभर संचालनमा रहेका शोरुममा उपलब्ध हुनेछ ।

सुजुकीको हाल एक्सेस र वर्गम्यान स्कुटर तथा आधा दर्जन वढी मोडलका मोटरसाइकल उपलब्ध छन् । जीक्सर सिरीज सुजुकीको सवैभन्दा लोकप्रिय मोडल हो । सो मोटरसाइकल १५० र २५० सीसी क्षमतामा उपलब्ध छ ।

यसको मूल्य नेपाली बजारमा २ लाख ८४ हजारदेखी ५ लाख २ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । यसैगर हायतेलाई २ लाख २० हजार र इन्ट्रयुडरलाई ३ लाख ३० हजार पर्छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेसको बुकिङ सुरु, मूल्य र फिचर सार्वजनिक

सुजुकीको पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेसको बुकिङ सुरु, मूल्य र फिचर सार्वजनिक

सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक...

अटोमोबाइल व्यवसायी सिग्देल सम्मानित

अटोमोबाइल व्यवसायी सिग्देल सम्मानित

काठमाडौं – अटोमोबाइल व्यवसायी मधुसूदन सिग्देल सम्मानित भएका छन् । युवा...

५०० यूनिट मात्रै उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्बजनिक

५०० यूनिट मात्रै उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्बजनिक

सुजुकीले अष्ट्रेलियामा जिम्नी एक्सएलको नयाँ ‘हेरिटेज’ एडिसन सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...