निषेधाज्ञ तथा कर्फ्यु आदेश खुकुलो गर्दै सेना, अव यी सवारीसाधन समेत चलाउन पाइने
काठमाडौं–नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई थप खुकुलो बनाएको छ...
काठमाडौँ - सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा। प्रकाश शरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएकाले आवश्यक तयारी पूरा गरी निर्माण कार्य अघि बढाउने बताए ।
उनले उक्त सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
यस्तै नौविसेमुग्लीन खण्डको २५ किलोमिटर सडक स्तरोन्नतीका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको उनको भनाई छ ।
काठमाडौं–नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई थप खुकुलो बनाएको छ...
काठमाडौँ। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ ।...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...