नागढुंगा सुरुङमार्ग निर्माणका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन

काठमाडौँ - सरकारले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड विनियोजन गरेको थियो।

नागढुंगा–नौबिसे–मुग्लिन खण्ड २ अर्ब र मुग्लिन–पोखरा सडकको स्तोन्नती र विस्तारकोलागि ५ अर्ब ४२ करोड रुपैयाँ तोकेको छ।

सम्बन्धित समाचारहरू

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि...

१८ किलोमिटर कालोपत्र भयो नारायणगढ–बुटवल सडकखण्ड 

१८ किलोमिटर कालोपत्र भयो नारायणगढ–बुटवल सडकखण्ड 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...