देशभर फागुनसम्म २ सय ४८ किलोमिटर सडक कालोपत्रे

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९र ०८० को फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे भएको छ । अर्थमन्त्री प्रकाशशरण महत आर्थिक वर्ष २०७९र ०८० को आर्थिक सर्वेक्षण पेश गर्दै २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

२०७८र ०७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर रहेको थियो । देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६ किलोमिटर र ८ हजार ६६४ किलोमिटर सडक कच्ची अवस्थाको रहेको छ ।

यसअनुसार देशभर सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ । गत असारसम्म कुल सडकको लम्बाइ ३३ हजार ९ सय ९६ रहेको थियो ।

सम्बन्धित समाचारहरू

नारायणगढ–बुटवल सडकः सकिन लाग्यो तेस्रो पटकको म्याद, प्रगति ६९ प्रतिशत मात्रै

नारायणगढ–बुटवल सडकः सकिन लाग्यो तेस्रो पटकको म्याद, प्रगति ६९ प्रतिशत मात्रै

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९...

नौबिसे-मुग्लिङ सडकखण्ड दैनिक ३ घण्टा बन्द हुने

नौबिसे-मुग्लिङ सडकखण्ड दैनिक ३ घण्टा बन्द हुने

पोखरा – मुग्लिङ-नौबिसे सडकखण्ड आज पुस ७ गतेदेखि पाँच दिनसम्म दैनिक ३...

सिद्धबाबा सुरुङमार्गमा सकियो ‘इन्भर्ट’ निर्माणको काम

सिद्धबाबा सुरुङमार्गमा सकियो ‘इन्भर्ट’ निर्माणको काम

तानसेन (पाल्पा) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...