बाउन्स इन्फिनिटी र वान इलेक्ट्रिक सहित विभिन्न ब्रान्ड नेपाल भित्रिदै, यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा बाउन्स इन्फिनिटी, फ्युचर ग्रिन ईभी, वान इलेक्ट्रिक लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्रिने भएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा न्यु इनर्जी मोटर्सले यी इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याउने भएको हो ।

हाल नेपाली बजारमा प्योर ईभी इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको ह्वाइट लोटस मोटर्स समूहले नै यी स्कुटर समेत नेपालमा बिक्री–वितरण गर्न लागेको हो । यी स्कुटरको मूल्य सूची समेत सार्वजनिक भएको छ ।

हाल यी स्कुटर परीक्षण भइरहेको र नेपाली सडक अनुसार परिमार्जन समेत गरिने कम्पनीको भनाइ छ ।

यी स्कुटरको मूल्य २ लाख देखि ३ लाख २५ हजार रुपैयाँ सम्म हुनेछ ।

सम्बन्धित समाचारहरू

सिट्रोनले ल्यायो इलेक्ट्रिक कार ईसी३, यस्तो छ विशेषता

सिट्रोनले ल्यायो इलेक्ट्रिक कार ईसी३, यस्तो छ विशेषता

सिट्रोनले आफ्नो लोकप्रिय कार सी३ को इलेक्ट्रिक भर्सन ईसी३ भारतमा लन्च...

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

युरोपियन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल भित्रिदै नेपाल

युरोपियन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल भित्रिदै नेपाल

नेपाली बजारमा हर्विन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...