हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…
गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको...
रिजर्भ मोडमा बाइक चलाउँदा फाइदा देखिए तापनि पछि यसले बाइकलाई हानी पु¥याउन सक्छ । विभिन्न कारण कतिपयले बाइक चलाउँदा तेल भर्न ढिलाइ गर्छन् र धेरैजसो अवस्थामा बाइकलाई रिजर्भ मोडमा चलाउँछन् । तर सके सम्म रिजर्भ मोडमा नचलाउनु नै उत्तम हुन्छ ।
यसकारण रिजर्भ मोड उपलब्ध
बाइकमा रिजर्भ मोड दिइनुको कारण बाइकमा पेट्रोल सकिएपछि पनि बाइकलाई केही दूरीसम्म चलाएर नजिकको पेट्रोल पम्पसम्म पुग्न सकियोस् भन्नाका लागि हो ।
रिजर्भमा चलाउनु सही वा गलत
रिजर्भ मोडमा कहिलेकाहीँ बाइक चलाउँदा समस्या हुँदैन । तर यदि बाइकलाई हरेक पटक रिजर्भ मोडमा राखिएको छ भने, इन्धनको स्तरले इन्जिनमा थप तनाव ल्याउन सक्छ । यसका साथै कम पेट्रोलका कारण ट्यांकीमा जडान गरिएका सेन्सर पनि छिट्टै बिग्रन्छ ।
के फाइदा हुन्छ ?
रिजर्भमा बाइक चलाउनुका फाइदा र बेफाइदा दुबै छन् । पेट्रोल ट्यांकीमा लामो समयसम्म धुलो जम्मा भएमा यसले इन्जिनमा गएर समस्या निम्त्याउन सक्छ । तर रिजर्भमा प्रयोग गर्दा ट्यांकीमा लामो समयसम्म पेट्रोल रहँदैन र ट्यांकी निरन्तर सफा रहन्छ । तर, विज्ञका अनुसार बाइकलाई लगातार रिजर्भ मोडमा चलाउनु हुँदैन । यसलाई आवश्यक पर्दा मात्र प्रयोग गर्नुपर्छ ।
गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको...
नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...
काठमाडौं–कोभिडपछि खस्कदै गएको मोटरसाइकल र स्कुटरको बजारले गति लिन थालेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...