घट्यो लामो दुरीमा चल्ने सवारी साधनको भाडादर

सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो।

डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो। डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ। 

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।

इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ । 

यस्तै अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्छ।

सम्बन्धित समाचारहरू

सार्बजनिक बसमा यात्रुको समान सुरक्षाको लागि ‘लगेज ट्याग’ प्रणाली लागू हुने

सार्बजनिक बसमा यात्रुको समान सुरक्षाको लागि ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं – काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी...

सीतापाइला–धार्के सडक १५ दिनका लागि बन्द

सीतापाइला–धार्के सडक १५ दिनका लागि बन्द

काठमाडौँ – सीतापाइला–धार्के सडकको स्तरोन्नति गर्नका लागि १५ दिनका लागि...

नागढुङ्गामा पहिलोपटक दुई करोड ५० लाखको ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

नागढुङ्गामा पहिलोपटक दुई करोड ५० लाखको ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...