मेयर बालेनको घोषणा : १०२ मा फोन गरे काठमाडौंभर निःशुल्क एम्बुलेन्स सेवा

१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ। यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

महानगरका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क गरिएको सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘काठमाडौं भरी २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन।’

नेपाल एम्बुलेन्स सर्भिसले सञ्चालनमा ल्याएकोृ सो एम्बुलेन्सले निःशुल्क सेवा दिदै आएको छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

काठमाडौं – ट्राफिक प्रहरीले नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना बढाएको छ...

साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : कहाँ कसरी राख्ने ? के छ प्रक्रिया ?

साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : कहाँ कसरी राख्ने ? के छ प्रक्रिया ?

सरकारले आगामी साउन एक गतेदेखि सबै सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनवार्य...

नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

काठमाडौं । पूर्व-पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...