सुजुकी गाडी किन्दा २ लाख ५० हजार सम्म छुट

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले ‘ह्यापी न्यु कार’ अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले सुजुकीका कुनै पनि गाडीको खरिदमा २ लाख ५० हजार रुपैयाँ सम्म छुट पाउन सक्नेछन् । त्यसैगरी कम्पनीले १ वर्षसम्मका लागि निःशुल्क इन्स्योरेन्सको सुविधा दिएको छ ।

यो योजना अन्तर्गत कम्पनीका ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत विभिन्न मोडल अनुसार डिस्काउन्ट उपलब्ध गराउने छ ।

हालै मात्र नेपाली बजारमा ग्रान्ड भिटारा र नयाँ व्रेजालाई एकसाथ लन्च गरेको सीजी मोटोकर्पले नयाँ वर्ष अफर आउनु भन्दा पहिले नै यी गाडीमा नगद छुट दिएर बिक्री गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड

३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड

सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड...

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित ईभी ई–भिटाराको फिचर र कलर अप्सन...

नेपाल भित्रियो जापानमा बनेको सुजुकी भिटारा, मूल्य १ करोड ३ लाख

नेपाल भित्रियो जापानमा बनेको सुजुकी भिटारा, मूल्य १ करोड ३ लाख

काठमाडौं – नेपालमा जापानमै निर्मित भएको सुजुकी भिटारा कार भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...