नयाँ टाटा सफारी अब नेपालमा, मूल्य ८१ लाख ९९ हजार
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षले भरिएको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । सो अफर अन्तर्गत प्रत्येक गाडीमा आकर्षक छुटसँगै एक्सचेञ्ज बोनस र एक्सचेञ्जमा उच्च मूल्याकंन गर्ने बताइएको छ ।
पुराना कुनै पनि गाडीसँग नयाँ टाटा गाडी एक्सचेन्ज गर्न सकिने छ भने अन द स्पट भ्यालुएसन समेत हुनेछ ।
यसैगरी फ्रि जेन्युइन एसेसरिज समेत प्रदान गरिने छ भने नयाँ गाडीको खरिदमा फ्रि रोड ट्याक्सका साथै प्रत्येक टेस्ट ड्राइभ र मूल्याकंनमा आकर्षक उपहारको साथमा ३ वर्षको वारेन्टी पनि प्रदान गरिने छ ।
बैशाख १ गतेदेखि लागू भएको सो योजना आगामी बैशाख ३१ गतेसम्म नेपाल अधिराज्यभर लागू हुने कम्पनीले बताएको छ ।
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ टाटा पन्च ईभी फेसलिफ्ट २०२६...
काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...