नयाँ टाटा पन्चको कठोर परीक्षण, गहिरो पानीदेखि ठाडो उकालोसम्म
टाटा मोटर्सले हालै पेश गरिएको नयाँ टाटा पन्चलाई अत्यन्तै कठोर परीक्षणमा...
इलेक्ट्रिक कारको माग तीव्र गतिमा बढेसँगै टाटाले इलेक्ट्रिक एसयूभी नेक्सन सबैभन्दा बढी बिक्री गरी नयाँ रेकर्ड बनाएको थियो । अब नेक्सनले काश्मीरदेखि कन्याकुमारीसम्मको यात्रा सबैभन्दा छोटो समयमा पूरा गरी कीर्तिमान बनाएको छ ।
नेक्सन ईभीको यो रेकर्डको बारेमा जानकारी दिँदै टाटा मोटर्सले यो यात्रा ४ दिनमा पुरा गरेको बताएको छ । सो यात्रामा नेक्सन ईभीले ९५ घण्टा ४६ मिनेटमा ४००३ किलोमिटरको दुरी तय गरेको थियो । टाटा नेक्सनको नाम इन्डिया बुक अफ रेकर्डमा दर्ता भएको छ ।
सो यात्रामा नेक्सन ईभी चार्ज गर्नका लागि २१ वटा स्टप लगाइएको थियो र यसको लागि फास्ट चार्जिङको प्रयोग गरिएको थियो । यो यात्रामा हरेक ७५ देखि १०० कि.मि. बीचमा फास्ट चार्जिङ स्टेशन स्थापना गरेको थियो ।
नेक्सन ईभीलाई यस अवधिमा विभिन्न कच्चा सडक र चरम मौसमी अवस्थामा पनि चलाइएको थियो र कारले नरोकि यात्रा पुरा गरेको थियो । कारले औसत ३ सय किलोमिटरको माइलेजमा यात्रा पुरा गरेको थियो ।
टाटा मोटर्सले हालै पेश गरिएको नयाँ टाटा पन्चलाई अत्यन्तै कठोर परीक्षणमा...
टाटा मोटर्सको प्रिमियम ह्याचब्याक अल्ट्रोज भारत न्यु कार एसेसमेन्ट...
टाटा मोटर्सले चाँडै नै भारतीय बजारमा आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...