एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तो दरमा सजिलै कर्जा दिने

काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झौता भएको छ ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्स प्रालिको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई एभरेष्ट बैंकका सबै शाखाहरूबाट‍ सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ ।

बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएको छ ।

सम्बन्धित समाचारहरू

टाटाका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

टाटाका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

काठमाडौं – टाटा मोटर्सका विभिन्न विद्युतीय कार किन्नका लागि नविल बैंकले...

अटो लोनको जोखिम भार घट्ने, सवारी साधनको बिक्रीमा सुधार आउने

अटो लोनको जोखिम भार घट्ने, सवारी साधनको बिक्रीमा सुधार आउने

नेपाल राष्ट्र वैंकले चालु आर्थिक वर्षदेखी अटो लोनमा जाने कर्जाको जोखिम...

प्युजो र सिट्रोन गाडी किन्नका लागि नबिल बैंकले कर्जा दिने

प्युजो र सिट्रोन गाडी किन्नका लागि नबिल बैंकले कर्जा दिने

काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...