सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने
जापनिज ब्रान्ड होन्डाको क्रुजर बाइक सीबी हाइनेस ३५० को आपूर्ति सहज हुन...
होन्डाले आगामी मार्च १५ मा एक नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको छ, जसको हाल बजारमा सेगमेन्टको टप सेलिङमा रहका हिरो स्प्लेन्डर प्लस र एचएफ डिलक्स जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
होन्डाले हाल भारतीय बजारमा कम पावरफुल अर्थात ११० सीसी सेगमेन्टमा होन्डा सीडी ११० ड्रिम र होन्डा लिभो जस्ता मोटरसाइकल बिक्री गरिरहेको छ । नेपाली बजारमा भने होन्डा लिभो उपलब्ध छैन । अब होन्डाले यही सेगमेन्टमा अझै राम्रो माइलेज दिने मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ ।
होन्डाको सो मोटरसाइकलमा ९७.२ सीसीको इन्जिन हुनेछ, जसले ८ बीएचपीको पावर दिनेछ । यसमा फोर स्पिड गियरबक्स हुनेछ । मिडिया रिपोर्टका अनुसार सो मोटरसाइकलको माइलेज ६५ किलोमिटर सम्म हुनेछ भने यसको मूल्य भारतीय बजारमा करिव ७० हजार भारु हुनेछ ।
भारतीय मिडियाहरुमा होन्डाले एक टिजर तस्बिर सार्वजनिक गर्दै यसको वारेमा केही जानकारी दिएको छ ।
जापनिज ब्रान्ड होन्डाको क्रुजर बाइक सीबी हाइनेस ३५० को आपूर्ति सहज हुन...
काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डाको डर्ट बाइक एक्सआर १९०एलको नयाँ...
काठमाडौं– कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो बजार लिन सफल हुन्डाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...