टाटाका विद्युतीय सवारी किन्न कामना सेवा विकास बैंकले कर्जा दिने

काठमाडौं – कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीच कर्जा सेवा सम्बन्धी सम्झौता गरेको छ ।

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङ्गसँग गत आइतबार सो सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का.मु. कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक सावन्त जङ सिजापतीले एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटाका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ केवल साढे ५ वर्षमै ५ लाख युनिट बिक्री भएको टाटा नेक्सन

यस्तो छ केवल साढे ५ वर्षमै ५ लाख युनिट बिक्री भएको टाटा नेक्सन

टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बिक्री–वितरण गर्न सफल भएको छ।...

पहिलो पटक काठमाडौंमा ट्रक भित्र्याउने प्रितम सिंहको पुस्तक ‘रोड्स टु भ्याली’ विमोचन

पहिलो पटक काठमाडौंमा ट्रक भित्र्याउने प्रितम सिंहको पुस्तक ‘रोड्स टु भ्याली’ विमोचन

काठमाडौं – लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द...

टाटा मोटर्सको बिक्रीमा उछाल, कुल विक्रीको ४ प्रतिशत हिस्सा इलेक्ट्रिक कारको

टाटा मोटर्सको बिक्रीमा उछाल, कुल विक्रीको ४ प्रतिशत हिस्सा इलेक्ट्रिक कारको

भारतीय अटो निर्माता टाटा मोटर्सले जुलाई महिनामा उत्कृष्ट विक्री हाँसिल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...